निर्मला हत्या प्रकरण : पक्राउ परेका चारै अभियुक्त ‘नक्कली’

काठमाडौं । निर्मला पन्त बलात्कार तथा हत्या करणमा सरकारले फेरि पनि नक्कली अपराधी खडा गर्ने प्रयास गरेको छ । दोस्रो प्रयासअनुसार प्रहरीले गत साता दुईजना किशोरलाई पक्राउ गरी निर्मम शारीरिक यातना दिएर साविती बयान लिएको थियो । उपप्रधानमन्त्री ईश्वर पोखरेलले गत शनिबार अपराधी पत्ता लगेको बताउँदै छिट्टै सार्वजनिक गर्ने जनाएका थिए । तर ती किशोरहरूलाई … Continue reading निर्मला हत्या प्रकरण : पक्राउ परेका चारै अभियुक्त ‘नक्कली’